करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १६ विजेता घोषणा

  • सोमबार १७ कात्िक २०८३ ०८:४२ AM
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। आज एक जना बम्पर उपहार विजेतासहित १५ जना विजेता घोषणा गरिएको हो । The post करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १६ विजेता घोषणा appeared first on Technology Khabar.