रवि र बालेनबीच जिज्ञानलाई राजदूतमा अनुमोदन नगर्ने सहमति,नाम फिर्ता लिग आग्रह

  • सोमबार १७ कात्िक २०८३ ०८:२४ AM
काठमाण्डु– स्वार्थको द्वन्द् (कन्फ्लिट अफ इन्ट्रेस्ट) देखिने भन्दै जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम संसदीय सुनुवाइबाट अनुमोदन नगर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई गोप्य सर्कुलर गरेको छ । रास्वपाले समितिमा रहेका आफ्ना सांसदलाई थापाको नाम अस्वीकृत गर्न भनेको हो । १५ सदस्यीय सुनुवाई समितिमा रास्वपाको बहुमत छ । समितिमा रास्वपाबाट बोधनारायण