बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह (विज्ञप्तिसहित)

  • सोमबार १७ कात्िक २०८३ ०९:०३ AM
काठमाण्डु – बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारप्रति सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चको सोमबार बसेको पूर्ण बैठकले बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । ‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौँ,’पूर्ण