झापामा भारतीय फूलको अवैध आयात रोक्न प्रशासनको कडाइ, प्लास्टिकका फूल बिक्री गरे कारबाही

  • सोमबार १७ कात्िक २०८३ ०८:५३ AM
झापा । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अवैध रूपमा आयात गरिएका फूल तथा प्लास्टिकबाट निर्मित कृत्रिम फूलको आयात, बिक्री वितरण र भण्डारण नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी उत्पादन, सिर्जनशीलता र उद्यमशीलतालाई प्रवर्द्धन गर्न गैरकानुनी रूपमा फूल