दशैँमा किन घट्यो फिल्मको कमाइ ?

  • सोमबार १७ कात्िक २०८३ ०८:४३ AM
काठमाडौँ / दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका