काठमाडौं। सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूको नाम जोडेर सार्वजनिक भएका समाचार र उठेका प्रश्नबारे निष्पक्ष तथा स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ। सोमबार लामो समय बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता भएको उल्लेख गर्दै त्यसमा अडिग रहेको स्पष्ट पारेको हो। बैठकले… Continue reading न्यायाधीशबारे विवाद चर्किएपछि निष्पक्ष छानबिन गर्न सर्वोच्च फूलकोर्टको आग्रह