काठमाडौं। नेपाल आयल निगमले बजारमा सञ्चालित एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने (मर्जर) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउनुका साथै उपभोक्ता हित