नुवाकोट : अकल्पनीय बाढीपछि नुवाकोटमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवाला पक्षले पहल सुरु गरेको छ। जसका लागि अर्थमन्त्री तथा सरोकारवालासँग बजेट माग गरिएको छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटलगायत प्रभावित क्षेत्रका पूर्वाधारहरूको पुनर्निर्माण तथा पुनस्र्थापनाका सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अर्थ मन्त्रालयका सचिवसँग नुवाकोट–२ का प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य रामकृष्ण भट्टराईले विशेष अन्तक्र्रियासह