अमेरिकामा पशुपति बुद्ध मन्दिर निर्माणका लागि जग्गा खरिद

  • सोमबार १७ कात्िक २०८३ ०२:०० PM
नर्थ क्यारोलाइना, अमेरिका : अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली समुदायको एक दशकदेखिको सपना साकार हुने दिशामा अघि बढेको छ। नेपाली समुदायका लागि स्थायी धार्मिक, सांस्कृतिक तथा सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले पशुपति बुद्ध मन्दिर अफ नर्थ क्यारोलाइना (पीबीएमएनसी) का लागि १३ एकड अर्थात् १०४ रोपनी जग्गासहितको घर खरिद गरिएको छ।च्याटम काउन्टीस्थित स्टेट हाइवे ७५१ मा रहेको उक्त सम्पत्ति सुरी रियलस्टेट ग्रुप इन्कमार्फत अक्टोबर ३० मा खरिद गरिएको हो। दुई प्लट जोडेर बनाइएको उक्त सम्पत्ति डुरम