४१५ रुपैयाँको सामान किनेका पण्डितले जिते १० लाख रुपैयाँको उपहार

  • सोमबार १७ कात्िक २०८३ ०६:१८ AM
काठमाडौं । धनुषाका एक युवकले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका–९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले ४१५ रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका हुन् । आज आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गरेको हो । उनले यही कात्तिक ५ गते ललितपुरको