पत्रकारमाथि प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

  • सोमबार १७ कात्िक २०८३ ०६:२२ AM
काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथि भएको धरपकड र यससँग जोडिएका सरकारी गतिविधिको निष्पक्ष छानबिन गर्न माग गरेको हो । कांग्रेसले पत्रकारमाथि धरपकड गर्ने प्रहरी र त्यसका लागि आदेश दिने