काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङलाई अझ प्रभावकारी बनाउन विशेष तालिम कार्यक्रम सुरु भएको छ । नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा ‘टाटा बीएस–६ तालिम’ सञ्चालन गरेका हुन् । यो तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । देशका १४ स्थानमा आयोजना हुने तालिममा