अदालत र राज्यका निकायलाई बिचौलियामुक्त बनाउनुपर्छ : महामन्त्री पौडेल

  • सोमबार १७ कात्िक २०८३ ०८:११ AM
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालत, सरकार र राज्यका विभिन्न निकायसँग जोडिएको बिचौलिया प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस प्रकरणलाई सामान्य रूपमा लिन नहुने बताए । उनले घटनामा जोडिएका सबै पक्षको भूमिका निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्ने बताए । पौडेलले सरकार आफैँसँग