नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति ‘टाटा गुरुहरु’को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ । कार्तिक २० गतेसम्म सञ्चालन हुने उक्त ६ दिने प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना हुँदैछ The post ‘टाटा गुरुहरु’का लागि BS-6 तालिम सुरु appeared first on Businesspana.