कामना सेवा फुटसल कपको छैटौं संस्करणमा, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी

  • सोमबार १७ कात्िक २०८३ ०७:२४ AM
काठमाडौं। कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौं संस्करण सम्पन्न गरेको छ । आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन् । आइतबार धन्यन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा… Continue reading कामना सेवा फुटसल कपको छैटौं संस्करणमा, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी