काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ ः आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। प्रदर्शनमा आएको १० दिनमै फिल्मले १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै यस वर्ष छोटो समयमा उक्त आँकडा पार गर्ने फिल्मको रेकर्ड बनाएको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म १० करोड ७६ लाख ७३… Continue reading बक्स अफिसमा ‘कबड्डी ५’ : १० दिनमै व्यापार १० करोड पार