आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने

  • सोमबार १७ कात्िक २०८३ ०७:४५ AM
काठमाडौं । देशभरका सरकारी कार्यालयमा आज देखि हिउँदे समय तालिका लागू भएको छ। नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन् । सरकारको निर्णयअनुसार यो समय तालिका आगामी माघ १५ गतेसम्म कायम रहनेछ। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । जाडो मौसममा… Continue reading आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने