धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा,२०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ

  • सोमबार १७ कात्िक २०८३ ०७:५६ AM
काठमाडौं । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागकाअनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्याएको छ । कमला सिँचाइ प्रणाली,… Continue reading धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा,२०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ