४१५ रुपैयाँको तोरीको तेल किन्दा धनुषाका गौरीशंकरलाई पर्यो १० लाखको बम्पर उपहार
सोमबार १७ कात्िक २०८३ ०६:२८ AM
काठमाडौं । ललितपुरको बिगमार्टबाट जम्मा ४१५ रुपैयाँको सामान खरिद गरेका धनुषाका एक युवकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९, घोरघास घर भई हाल ललितपुरमा बसोबास गर्दै आएका गौरीशंकर पण्डितले