चीनमा शृंखला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

  • सोमबार १७ कात्िक २०८३ ०६:४७ AM
काठमाडौं। चीनमा हुने ‘बेल्ट एन्ड रोड यु-१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो। त्यस अवसरमा क्यानका उपाध्यक्ष