उदयपुरमा मंसिर २५ देखि तीनदिने न्वाङ्गी पर्व तथा दनुवारी खाना र सांस्कृतिक उत्सव हुँदै

  • सोमबार १७ कात्िक २०८३ ०७:०६ AM
उदयपुर ।  दनुवार समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित उदयपुरमा राष्ट्रिय पर्व न्वाङ्गी तथा तेस्रो दनुवारी खाना परिकार एवं सांस्कृतिक उत्सव–२०८३ आयोजना हुने भएको छ। जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित बैरेनी चौरमा आगामी