फेसबुक र इन्स्टाग्रामलाई लत लाग्ने गरी डिजाइन गरेको र त्यसका कारण मानसिक स्वास्थ्य समस्या तथा खानपानसम्बन्धी विकार उत्पन्न भएको आरोप लगाउने एक किशोरीसँग मेटा प्लेटफर्म्सले मुद्दा मिलाएको छ। किशोरीका वकिलहरूले The post मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा appeared first on Technology Khabar.