काठमाडौं गोखार्जले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्ने

  • सोमबार १७ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन्।कर्णालीको तेस्रो खेल हो। काठमाडौंको भने यो दोस्रो खेल हो। कर्णाली याक्सले  पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। काठमाडौं गोर