चुनदेवी पुग्नेलाई देउवाले भन्ने गरेका छन् : रुख र झण्डा हाम्रै हुन्छ, चिन्ता नगर

  • सोमबार १७ कात्िक २०८३ ०६:५५ AM
काठमाण्डु- नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता कार्यकर्तालाई पार्टीको आधिकारिकता आफूहरूले पाउने कुरामा ढुक्क हुन भन्ने गरेका छन्। उनले चुनदेवीमा पुग्ने नेतादेखि कार्यकर्तासम्मलाई पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिइसकेकाले आधिकारिकता आफ्नै हुने आश्वासन बाँडिरहेका छन्। ‘रुख र चारतारे झण्डा हामीलाई आउँछ, तिमीहरू चिन्ता नगर’, उनले नेता-कार्यकर्तामा उत्साह भर्दै भन्ने