मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छ : प्रचण्ड

  • सोमबार १७ कात्िक २०८३ ०६:३४ AM
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएको छ ।  पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय