५० हजार लगानीबाट सुरु भएको च्याउखेती, अहिले वार्षिक ३० टन उत्पादन
सोमबार १७ कात्िक २०८३ ०६:४८ AM
वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएको छ । सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका गुप्ताले