कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग पराक्रम शाह शब्दयात्रा प्रकाशनद्वारा सम्मानित
कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग पराक्रम शाह शब्दयात्रा प्रकाशनद्वारा सम्मानित भएका छन् । शनिबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजित एक कार्यक्रममा शाहलाई सम्मान गरिएको हो । सम्मानपछि शाहले शब्दयात्रा