एलपी ग्यास उद्योगहरु एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

  • सोमबार १७ कात्िक २०८३ ०७:०१ AM
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ। निगमले चालु आर्थिक वर्ष २०८३-०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो। यसै… Continue reading एलपी ग्यास उद्योगहरु एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो