काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो व्यक्त गर्दै संघीय संसद्को अधिवेशन यथाशीघ्र बोलाउन सरकारसँग माग गर्ने भएको छ। पत्रकार पक्राउ, न्यायपालिकाको स्वायत्तता र प्रहरी नेतृत्वसँग जोडिएका विवादित विषयमा संसद्मा छलफल गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ । यस विषयमा अन्य विपक्षी दलहरूसँग समेत छलफल गरेर सरकारमाथि दबाब सिर्जना गर्ने तयारी कांग्रेसको छ ।… Continue reading संसद् अधिवेशन तत्काल बोलाउन र पत्रकार धरपकडबारे संसदीय विशेष समिति बनाउन कांग्रेसको माग