म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित

  • सोमबार १७ कात्िक २०८३ ०५:३० AM
म्याग्दी । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण सङ्कलन भएको हो । जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले क्षतिको तथ्याङ्क सङ्कलन गरी मुचुल्का तयार पारेका छन् । विपद्‌बाट अन्नपूर्णमा पाँच र मालिकामा दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । बेनी नगरपालिका र अन्नपूर्णमा एक/एक जना बेपत्ता छन् । गत साउनमा बेनी नगरपालिका–३ भकिम्लीमा एक जनाको मृत्यु भएको थियो । प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक ... The post म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित appeared first on Kalika Khabar.