पत्रकार पक्राउ विषयमा संसदीय समिति बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग

  • सोमबार १७ कात्िक २०८३ ०५:३३ AM
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाउँदै छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पत्रकार धरपकड लगायतका घटनाको निष्पक्ष छानबिनका लागि ‘संसदीय विशेष समिति’ गठन गर्न माग गर्ने निर्णय गरेको हो । बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताए। पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न ... The post पत्रकार पक्राउ विषयमा संसदीय समिति बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग appeared first on Kalika Khabar.