इलाममा धारिलो हतियार प्रहारबाट युवक गम्भीर घाइते, तीन पक्राउ
सोमबार १७ कात्िक २०८३ ०५:१८ AM
इलाम । इलाममा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाम नगरपालिका–४, छ्यारछारेमा गत कात्तिक १५ गते अपराह्न करिब ४ः३० बजे स्थानीय ३२ वर्षीय