अश्लील भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा खगेन्द्र पक्राउ

  • सोमबार १७ कात्िक २०८३ ०५:५५ AM
सुर्खेत। कालिकोटबाट कलाकारिता क्षेत्रमा जमेका तिलागुफा नगरपालिका-३ निवासी ३७ वर्षीय खगेन्द्र न्यौपाने काठमाडौंबाट पक्राउ परेका छन् । कालिकोटकै एक युवतीले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौं प्रहरी र कालिकोट प्रहरीको संयुक्त टोलीले आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी