म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित

  • सोमबार १७ कात्िक २०८३ ०५:५९ AM
म्याग्दी । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण सङ्कलन भएको हो । जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले