हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश दिने

  • सोमबार १७ कात्िक २०८३ ०५:२१ AM
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल संस्थाको चुक्तापुँजी ३४ करोड