एकैदिन २ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

  • सोमबार १७ कात्िक २०८३ ०५:३० AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ३०० रूपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार