एथरको ‘अपग्रेड फेस्टिभल’ सुरु, स्कुटर किन्दा १ लाख रुपैयाँसम्म क्यासब्याक

  • सोमबार १७ कात्िक २०८३ ०५:५४ AM
काठमाडौं । नेपालमा एथर विद्युतीय स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले ग्राहकका लागि ‘एथर अपग्रेड फेस्टिभल’ ल्याएको छ। कम्पनीका अनुसार हिजो (कात्तिक १५) देखि २२ गतेसम्म सञ्चालन हुने यस अफरमा एथरका नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर देशभरका एथर एक्सपिरियन्स सेन्टरमा उपलब्ध हुनेछ । ग्राहकले काठमाडौं उपत्यकासहित