प्रधानमन्त्री बालेनविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै राँके जुलुस निकालिएको दाबी भ्रामक
झापा / प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै झापामा राँके जुलुस निकालिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिरहेको भिडियो भ्रामक रहेको पाइएको छ। उक्त भिडियो झापाको