काठमाडौं। नेपाली बजारमा लगातार दुई कारोबार दिनमा ठूलो गिरावट आएको सुनको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार र आइतबार गरी दुई… Continue reading दुई दिनमा ११ हजार ५०० रुपैयाँ सस्तिएको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो