बीमा क्षेत्रको दायरा विस्तारसँगै जनविश्वास बढाउनु आजको आवश्यकता : सुनिल बल्लभ पन्त ( अन्तर्वार्ता)

  • सोमबार १७ कात्िक २०८३ ०५:३३ AM
तपाईंको बीमा क्षेत्रको यात्रा कसरी सुरु भयो? ३८ वर्षअघिको समय सम्झँदा आजको अवस्थासम्म आइपुग्छु भन्ने सोच्नुभएको थियो? मेरो बीमा क्षेत्रको यात्रा सन् १९९० अर्थात् २०४६ सालतिर सुरु भएको हो। त्यसबेला म अध्ययन गरिरहेको थिएँ। राजनीतिक परिवर्तनका कारण विश्वविद्यालयहरू बन्द भएका थिए। मेरो पारिवारिक पृष्ठभूमि व्यापारभन्दा पनि सेवामुखी थियो। बुवा बैंकमा काम गर्नुहुन्थ्यो भने दाइ पनि… Continue reading बीमा क्षेत्रको दायरा विस्तारसँगै जनविश्वास बढाउनु आजको आवश्यकता : सुनिल बल्लभ पन्त ( अन्तर्वार्ता)