तोरीको तेलले बनायो लखपति, धनुषाका गौरीशंकरले जिते १० लाख

  • सोमबार १७ कात्िक २०८३ ०६:०५ AM
काठमाडौं । बजारबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका धनुषाका एक युवकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको लक्की ड्रमा धनुषाको नगराइन नगरपालिका–९, घोरघासका गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जितेका हुन्।हाल ललितपुरमा बस्दै आएका पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका… Continue reading तोरीको तेलले बनायो लखपति, धनुषाका गौरीशंकरले जिते १० लाख