एक महिनाभित्र भूमि प्रशासनको अधिकार सबै स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

  • सोमबार १७ कात्िक २०८३ ०४:४३ AM
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भूमि प्रशासनका सेवाहरु एक महिनाभित्र स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारीमा सरकार जुटेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै भूमि प्रशासन सेवाहरु स्थानीय तहमा हस्तानतरणको प्रक्रिया अघि बढाइसकिएको र ३३ पालिकाले सफतापूर्वक सञ्चालन गरिरहेको पनि बताएका छन् । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐनContinue reading "एक महिनाभित्र भूमि प्रशासनको अधिकार सबै स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी"