काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् । वार्नर गएराति काठमाडौं आइपुगेका हुन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ । अस्ट्रेलियाका अनुभवी