काठमाडौं फिल्म फेस्टिभललाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाको जोड
सोमबार १७ कात्िक २०८३ ०४:४३ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न भएको छ । कात्तिक १३ देखि १५ सम्म चलेको महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा चलचित्र तथा कथा प्रस्तुत गरिएको आयोजकले जनाएको