अब जग्गासम्बन्धी सबै काम स्थानीय तहबाटै हुने, एक महिनाभित्र देशभर सेवा विस्तार गर्ने प्रधानमन्त्री शाहको घोषणा

  • सोमबार १७ कात्िक २०८३ ०४:५१ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट जग्गासम्बन्धी प्रशासनिक सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मअनुसार नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने