डोल्पामा हिउँमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्दार

  • सोमबार १७ कात्िक २०८३ ११:०० AM
काठमाडौं : भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो।प्रहरीका अनुसार  शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरू केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए । फसेका पर्यटकहरूमा भारतीय पर्यटकहरूमा मौमिता हल्दर,पियाली कोले,जजला त्रिवेद कुमार,आदित्य सिंह,दिपलिना व