प्रधानमन्त्रीले भने-भूमि प्रशासनसम्बन्धी सेवा अब स्थानीय तहबाट १ महिना भित्रै हुन्छ

  • सोमबार १७ कात्िक २०८३ ०४:४९ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिना भित्र स्थानीय तहबाटै प्रवाह हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भूमि प्रशासनसम्बन्धी सेवा गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको बताउँदै यो सेवा स्थानीय तहबाट आगामी एक महिनाभित्र अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले संघीय