काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज सामाजिक सञ्जालमार्फत हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन