यारी भन्सारमा चार महिनामै १६ लाख बढी राजस्व, हिमपातपछि नाका सुनसान

  • सोमबार १७ कात्िक २०८३ ०४:१४ AM
हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा रु १६ लाख ६५ हजार रुपैयाँ राजश्व ससंकलन गरेको छ ।