जेमिनाईमा नयाँ सुविधा : फाइल डाउनलोड नगरी अब च्याटबाटै सम्पादन गर्न सकिने
सोमबार १७ कात्िक २०८३ ०४:२४ AM
गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात